कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ

  आइतबार २७, कार्तिक २०७९ ०२:१४

धनगढी–  धनगढीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन। धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित कारागार नजिकबाट उनी समातिएका हुन्। 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका ८ बस्ने २४ वर्षीय आयुष सिंह रहेका छन्।  प्रहरीले शनिबार दिउँसो उनलाई १ ग्राम अवैध लागुऔषध (खैरो हेरोईन) जस्तो देखिने पदार्थसहित पक्राउ गरेको जनाएको छ। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु