सप्तरी २ मा सिके राउतको अग्रता, उपेन्द्र यादव पछ्याउँदै

  सोमबार ०५, मङि्सर २०७९ ११:२६

काठमाडौं– सप्तरी क्षेत्र नम्बर २मा ५ सय मत गन्दा सिके राउतको अग्रता कायमै छ। राष्ट्रिय जनमत पार्टीका उम्मेदवार राउतले ४ सय १ मत प्राप्त गरेका छन्।

जनता समाजवादीका उम्मेदवार उपेन्द्र यादवले  ५४ मत प्राप्त गरेका छन्। लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जय प्रकाश ठाकुरले ४२ मत प्राप्त गरेका छन्। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु