कैलाली ४ मा बलायरको अग्रता कायमै

  बुधबार ०७, मङि्सर २०७९ १०:४८

कैलाली क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्यका  उम्मेदवार बिर बहादुर बलायरले दुई हजार भन्दा बढि मतले फराकिलो अग्रता कायम गरेका छन् ।  यो अहिलेसम्मकै फराकिलो अन्तर हो ।
बलायरले १८ हजार पाँच सय ५१ मत ल्याएका छन् । उनका प्रतिद्धन्दी  नेकपा एमालेका उम्मेदवार लेखराज भट्टले  १६ हजार पाँच ५ मत ल्याएक छन भने काँग्रेसका बलायर र एमालेका भट्टबीच २ हजार २६ मतको अन्तर छ । अहिलेसम्म ५९ प्रतिशत पत गणना भई सकेको छ । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु