कैलाली ५ मा कांग्रेसको अग्रता कायमै, पछ्याउदै एमाले

  बुधबार ०७, मङि्सर २०७९ ०५:०८

धनगढी–  कैलाली निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार डिल्लीराज पन्तले नेकपा एमालेका उम्मेदवार नारदमुनि रानालाई उछिनेका छन् ।

मंगलबारको मतपरिणाम अनुसार राना पन्तभन्दा अगाडि थिए। तर बुधबार साढे ४ बजेसम्मको मत परिणाम अनुसार पन्तले रानालाई उछिनेका हुन्।

१४ हजार ४६६ मत गणना हुँदा पन्त ४९३३ मतका साथ अगाडि छन्। भने राना ४४५७ मतका साथ दोस्रो स्थानमा र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझा २०९३ मतका साथ तेस्रो स्थानमा छन्।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु