डोटी प्रदेश सभा (क) मा एमाले उम्मेदवार मल्ल निर्वाचित

  बुधबार ०७, मङि्सर २०७९ ०५:२२

डोटी – डोटी प्रदेश सभा (क) मा एमाले उम्मेदवार चक्र मल्ल विजयी भएका छन । नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्र बहादुर सिंहलाई २८९ मत अन्तरले पराजित गर्दै मल्ल विजयी भएका हुन ।

मल्लले १५ हजार २७९ मत ल्याउदा उनका निकटतम प्रतिद्वन्द्वी सिंहले १४ हजार ८२९ मत पाएका छन । यस क्षेत्रमा ३३ हजार ३२२ मत खसेको थियो । जसमा १ हजार ९ सय १९ मत बदर भएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु