कैलाली ५ को (ख) मा देउवाको अग्रता कायमै

  बुधबार ०७, मङि्सर २०७९ ०५:४२

कैलाली क्षेत्र नम्बर ५ को प्रदेशसभा २ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । अहिले सम्म ९ हजार ३ सय ७२ मत गणना हुँदा कांग्रेस उम्मेदवार प्रकाश देउवाले ३ सय ३ सय ६९ मत पाएका छन् ।
नेकपा एमालेका दुर्गाप्रसाद जोशीले १९ सय ३५ , राष्ट्रिय प्रजातन्त्र पार्टीका शिवराज भण्डारीले  १४ सय ५३ मत पाएका छन् । 
 स्वतन्त्र उम्मेदवार क्षीतिज भण्डारीले ८  सय ७२  मत पाएका छन् । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु