कञ्चनपुर ३ मा समाजवादीका रावल विजयी

  बिहिबार ०८, मङि्सर २०७९ ११:३२

कञ्चनपुर- प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ ९१० बाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा एकीकृत समाजवादीका प्रकाश रावल निर्वाचित भएका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका धर्मराज बोहोरालाई १ हजार ८ सय ६० मतले पराजित गरेका हुन् ।
एकीकृत समाजवादीका रावलले ८ हजार ७ सय १८ मत प्राप्त गरे भने जोशीले ६ हजार ८ सय ५८ मत पाए । यो निर्वाचन क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार ६ हजार १ सय ९५ मत पाएर तेस्रो स्थानमा रहेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु