कैलाली–५ बाट कांग्रेसका डिल्लीराज पन्त विजयी

  शुक्रबार ०९, मङि्सर २०७९ १२:५२

धनगढी-  कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसका डिल्लीराज पन्त विजयी भएका छन्। उनी २१ हजार ३९२ मत ल्याउँदै विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नारदमुनि रानाले २० हजार ३१८ मत पाए। कैलाली ५ मा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका पूर्व नेता पुष्करनाथ ओझाले ८३४९ मत ल्याए। अर्का स्वतन्त्र उम्मेदवार जगदिश चौधरीले ७४६० र राष्ट्रिय स्वतन्त्र पार्टीकी इश्वरी विष्टले ३४०४ मत ल्याइन्।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु