कैदको सजाय भोगिरहेका रेशम चौधरी भए रिहा

छिनोफानो   सोमबार १५, जेठ २०८० ०२:४३


टीकापुर घटनामा दोषी ठहर भई कैदको सजाय भोगिरहेका रेशम चौधरी जेलमुतm भएका छन् । राष्टपतिबाट आम माफी पाएकोमा नागरीक उन्मुतmी पार्टीका संरक्षक एवम पूर्वसांसद रेशम चौधरी जेलमुतm भएका हुन् । सोमबार विहान उनलाई डिल्लीबजार कारागारबाट रिहा गरिएकोमा उनका सर्मथक र आफन्त फुलमालाका साथ डिल्लीबजार कारागार पुगेका थिए । 
कैदको सजाय भोगिरहेका उनीसहित अन्य विभिन्न मुद्दाका ११ जना बन्दीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतवार आम माफी दिएपछि चौधरीसहित अरु १० जना पनि जेलमुतm भएका छन् । 
उतm ११ मात्र नभई तत्कालीन राष्ट्रपतिले थप ४ सय ८२ जना कैदी बन्दीहरुको सजाय समेत मिनाहा गरेका छन् । तर टीकापुर घटनामा भने रेशम चौधरीलाई मात्र आम माफी दिई रिहा गरिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु