सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो २९ अर्ब बढीको बजेट

छिनोफानो   शुक्रबार ०१, असार २०८० ०६:३८

 

सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८०र८१ का लागि २९ अर्ब बढीको बजेट ल्याएको छ।

शुक्रबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले अगामी आर्थिक वर्षका लागि २९ अर्ब २६ करोड ५९ लाख३२ हजार बराबरको बजेट प्रस्तुत गरेका हुन्।

मन्त्री शाहीले चालु खर्चतर्फ  अर्ब ५९ करोड ६० लाख  हजार अथात् ३२.७९ प्रतिशत  पुँजीगत खर्चतर्फ १७ अर्ब  करोड २३ लाख६० हजार अथात् ५८.१६ प्रतिशत विनियोजन गरेका छन्।

अन्तर सरकारी वित्त हस्तान्तरण अन्तरगत  अर्ब ३४ करोड ७५ लाख ७० हजार अथात् .०२ प्रतिशत तथा वित्तिय व्यवस्थातर्फ ३०करोड .०३ प्रतिशत हुनेगरी विनियोजनको व्यवस्था मिलाइएको मन्त्री शाहीले बताए।

प्रदेश सरकारले विनियोजन गरेको खर्च व्यर्होने स्रोततर्फ आन्तरिक राजश्वबाट एक अर्ब ५० लाख अर्ब ४१ करोड नेपाल सरकारबाटराजश्व बाँडफाँड भएर प्राप्त हुनेरोयल्टी बाँडफाँडबाट प्राप्त हुने  करोड ५६ लाखवित्तिय समानीकरण अनुदान  अर्ब ५२ करोड लाख  चालु आर्थिक वर्षको विनियोजनबाट  अर्ब ८६ करोड बचत हुने अनुमान गरेको  

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु