धनगढीमा एएमआर न्युनीकरणका लागी संचारकर्मीसँग जनचेतनामुलक कार्यक्रम

छिनोफानो   आइतबार ०३, असार २०८० ०४:३३

कैलालीमा संचारकर्मीसँग एन्टमाइक्रोबियल रेसिस्टेन्सबारे जनचेतनामुलक कार्यक्रम गरिएको छ । स्वास्थ्य तथा जनसङख्यामन्त्रालयको आयोजना र यूएसआडीको सम्हयोगमा उक्त कार्यक्रम गरिएको हो ।

 

विश्वव्यापी रूपमा साईलेन्ट महामारीका रूपमा देखापरेको एन्टमाइक्रोबियल रेसिस्टेन्सलाई न्युनीकरणका लागी संचारकर्मीसँगएन्टमाइक्रोबियल रेसिस्टेन्सबारे जनचेतनामुलक कार्यक्रम गरिएको छ । जनचेतना अभिवृद्वी , एएमआरका तथ्याङ्को व्यविस्थतअध्ययन र नतिजा लगायत निती नियमको लागी दबाब दिन उक्त कार्यक्रम आयोजनाको मुल उदेश् रहेको यूएसआडीले जनाएको छ ।

 

यस्तै खाध र पसु उत्पादनमा एएमआर आफैमा एउटा जटील मुद्वा रहेकाले यसको सम्बोधनका लागी सबै सरोकारवालाबाटसमन्वयात्मक कोसीस नितान्त आवश्यक रहेको छ । एएमआर  एउटा विश्वव्यापी स्वास्थ्य समस्या रहेकाले यसबाट हामी मध्य कोहीपनि अछुतो रहन नसक्ने भएका कारण यसको समाधानका लागी सरोकारवाला र जनसमुदाय बिच हातेमालो हुन निकै आवश्यक छ ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु