आजदेखी साउने सोमबारको व्रत सुरु

छिनोफानो   सोमबार २५, असार २०८० ११:४९

चन्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत असार २५ गतेदेखि सुरु भएको छ । सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ । 

चन्द्रमासअनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चांग निणर्ायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ । धर्मशास्त्रविद्का अनुसार गुरुपूणर्िमादेखि जनैपूणर्िमासम्मका सोमबार व्रत लिनुपर्ने कुरा निणर्य सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको छ ।


साउने सोमबारको व्रत सुरु भएसँगै धनगढीको शिवपुरीधाममा भक्तजनहरू बिहानैदेखि घुईचो लागेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु