नेपाली महिला राष्ट्रिय फुटबल टोली आज बंगलादेश जादै

छिनोफानो   मङ्गलबार २६, असार २०८० ११:०६

नेपाली महिला राष्ट्रिय फुटबल टोली आज बंगलादेश प्रस्थान गर्दैछ । नेपाल बंगलादेश बीच हुने मैत्रीपुणर् खेलमा सहभागी हुनका लागि महिला फुटबल टोलि आज त्यसतर्फ प्रस्थान गर्न लागेको हो । 

जसअनुसार नेपालले बंगलादेशसँग पहिलो खेल असार २८ गते र दोस्रो खेल असार ३१ गते खेल्दैछ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु