पाकिस्तान ए विरुद्ध नेपालको आधा टिम आउट

  शुक्रबार २९, असार २०८० ११:२१

श्रीलंकामा जारी एसीसी इमर्जिङ नेसन्स टिम्स कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले पाकिस्तान ए विरुद्ध खराब शुरुवात गरेको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको नेपालले शुरुवाती पाँच विकेट गुमाएको छ । नेपालका ओपनर कुशल भुर्तेल १ रन, आसिफ सेख १२, कप्तान रोहित पौडेल ४, भिम सार्की ०, अर्जुन साउद १७ रन बनाएर आउट भएका छन् ।

यो समाचार तयार गरुन्जेल नेपालले ७.५ ओभरमा ५ विकेट गुमाएर ३७ रन बनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु