भारत ए विरुद्ध नेपालले गुमायो पहिलो विकेट

छिनोफानो   सोमबार ०१, साउन २०८० ०२:३६

 नेपालले एसिसी इमर्जिङ कपमा भारत ए विरुद्ध टस जितेर पहिला ब्याटिंग गरिरहेको छ ।

 

श्रीलंकाको आर प्रेमदासा रंगशालामा जारी खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । नेपालका ओपनर कुशल मल्ल खेलको दोस्रो बलमा नै आउट भएका छन् । उन्ला भारतीय बलर हर्षित रानाले आउट गरेका हुन् ।

 

यो समाचार तयार गरुन्जेल नेपालले पहिलो ओभरमा कुनै रन नबनाएर एक विकेट गुमाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु