राष्ट्रिय सभाको बैठक साउन ४ मा बस्दै

छिनोफानो   मङ्गलबार ०२, साउन २०८० ०४:४५

 अनिश्चितकालका लागि स्थगित भएको राष्ट्रिय सभा बैठक आगामी बिहीबार बस्ने भएको छ । 

असार ३१ गते विशेष कारणले अनिश्चितकालका लागि स्थगित भएको बैठक बिहीबार दिउँसो १ः०१ मिनेटका लागि लय भएको संघीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु