युएई ए ले सात विकेट गुमायो, भुर्तेलले लिए पाँच विकेट

छिनोफानो   बुधबार ०३, साउन २०८० ०१:१४

नेपालले एसिसी इमर्जिङ टिम्स एसिया कपमा युएई ए विरुद्ध टस हारेर पहिला बलिङ गरिरहेको छ ।

यसैक्रममा युएई ए ले आफ्नो सातौं विकेट गुमाएको छ । नेपाली बलर कुशल भुर्तेलले सर्बाधिक ५ विकेट लिएका छन् भने कुशल मल्ल र पवन सराफले एक एक विकेट लिएका छन् ।

यो समाचार तयार गरुन्जेल युएई ए ले ३३.३ ओभरमा ७ विकेट गुमाएर १३१ रन बनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु