आज राष्ट्रिय सभा बैठक बस्दै

छिनोफानो   बिहिबार ०४, साउन २०८० १०:२५

आज राष्ट्रिय सभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ । 

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भाबित कार्यसुची अनुसार राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपति कार्यालयवाट प्राप्त बिद्येयक प्रमाणीकरण सबन्धि पत्रको ब्योहोरा जानकारी गराउने छन् । 

साथै, उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले बिद्युतीय ब्यापार बिद्येयक २०८० ला दफाबार छलफलका लागि बिद्यायन ब्यवस्थापन समितिमा पठाईयोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसुचीमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु