सुदूरपश्चिमबाट देउवा सरकारका दुई मन्त्री

छिनोफानो   शनिबार २३, असोज २०७८ १०:३४

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको ८८ दिनपछी  मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्।सुदूरपश्चिमबाट दुई जना मन्त्री बनेका छन्। डोटीबाट प्रतिनिधित्व गर्ने एकीकृत समाजवादीका प्रेम आले र दार्चुला कांग्रेसबाट समानुपातिक सांसद दिलेन्द्रप्रसाद बडु मन्त्री बनेका हुन्।बडुलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिईएको छ भने आलेले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका छन्। आले यस अघि ओलि सरकार का बन तथा वातावरण मन्त्री बनि सकेका हुन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु