राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिम प्रदेशमा गठबन्धनका  तीनै जना उम्मेदवार निर्वाचित

छिनोफानो   बिहिबार ११, माघ २०८० ०५:४१

 धनगढी । राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशका गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीनै जना निर्वाचित भएका छन् । भरखरै सम्पन्न मत गणनामा महिला तर्फ माओवादीकी रेनु चन्द विजयी भइन् । उनले ४ हजार ४५३ मत पाइन् ।

अपाङ्ग तर्फ नेपाली कांग्रेसका नारायणदत्त भट्ट निर्वाचित भए । उनले ४ हजार ४१९ मत पाए भने अन्यतर्फ  कांग्रेसकै बलदेव बोहरा विजयी भए । उनले ४ हजार ३४७ मत पाएका छन  ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु