माओवादी केन्द्रको डोटी इन्चार्जमा ओली

छिनोफानो   सोमबार २५, असोज २०७८ ११:५२

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) डोटीको इन्चार्जमा शिव सिंह ओली भएका छन् ।

माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य रहेका ओली डोटी इन्चार्ज तोकिएको हो ।

माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले ओलीलाई इन्चार्ज तोकिएको हो ।

यस अघि डोटी इन्चार्ज रहेका माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा मुख्यमन्त्री त्रिलोचन भट्ट सुदूरपश्चिम प्रदेश सह–इन्चार्ज भएसंगै ओली डोटीको इन्चार्ज भएका हुन ।

प्रतिक्रिया दिनुहोस्

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु