एमालेले गर्यो केन्द्रीय सदस्य ऐन महर माथी कारबाही , महरले एमाले,छोड्न सक्ने आकलन

छिनोफानो   बिहिबार ०३, फागुन २०८० १०:१२

काठमाडौं । एक युवतीसंगको अनैतिक सम्बन्धको फोन अडिओ सार्वजनिक भएपछि बिबादमा आयका नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले राजीनामा दिएका छन् । आज बसेको केन्द्रीय सचिवालय बैठकले उनको राजीनामा स्वीकृत गरेको केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनि निकट अनेरास्ववियुका एक नेताका अनुसार एक युवतीसंगको अनैतिक सम्बन्धको फोन भिडिओ सार्वजनिक भएपछि उनलाई पार्टीले  राजिनामाका लागी दबाव दिएको र त्यसपछि उनले राजीनामा दिएका हुन् । स्रोतका अनुसार, उनले अब एमाले नै परित्याग गर्ने मनासय बनाएका छन् ।त्यस्तै सिराज अहमत फारुकीको राजीनामा पनि स्वीकृत भएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु