एमाले बाट पदम गिरी लाई सरकार पठाउने तयारी

छिनोफानो   सोमबार २१, फागुन २०८० ०९:४७

सत्ता गठबन्धन भत्किएसँगै नेकपा एमालेबाट पदम गिरी लाई सरकारमा पठाउने तयारी एमाले ले गरेको छ ।

बालकोटमा बसेको एमाले सचिवालय बैठकले गिरीलाई सरकारमा पठाउने निर्णय गरेको हो । एमालेका प्रमुख सचेतक गिरी यसअघि पनि स्वास्थ्यमन्त्री बनेका थिए ।

सरकारमा रास्वपा र राप्रपा पनि सहभागी हुने सहमति भएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु