चक्र बमको नयाँ गीत : 'ए जुनु, माया जाल बुनूँ'

  शुक्रबार २५, भदौ २०७८ ११:३७

धनगढी। चक्र बमको ए जुनु बोलको नयाँ गीत सार्वजनिक भएको छ ।  गायनमा उनलाई मनिस खड्का, रोहित देउवा र प्रवेश दाहालले साथ दिएका छन्। गीतको म्युजिक भिडियोमा पनि उनले मुख्य भुमिकामा अभिनय गरेका छन्।

उनीसँगै रचना गौतमको अभिनय देख्न पाइनेछ । बमले आवाज दिएका र अभिनय गरेका ओए काजल, भन साली, झुम्का झलक्कैलगायत गीत चर्चित छन्।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु