अछाममा एक जना मृत अवस्थामा फेला

छिनोफानो   आइतबार १३, जेठ २०८१ १२:३९

अछाममा एक जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको ढकारी गाउँपालिका–७ ढुङ्गाचाल्ना देखि तल्थारा जाने कच्ची सड्क खण्डको कुच्चिकोट भिरबाट करिब तीन सय मिटर तल लडेको अवस्थामा दैलेख ठाटिकाँद गाउँपालिका–२ हुइताका अन्दाजी ६५ बर्षका पुरा शाही मृत फेला परेका हुन् ।

(शनिबार) राति ८ बजेको समयमा शाहीको सब फेला परेको थियो । शाहि भिरबाट खसेको हुन सक्ने प्रहरीले जनाएको छ । शाहीको सबको पोष्टमाटम पछि आफन्तको बुझेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु