डोटीमा जिप दुर्घटना

छिनोफानो   आइतबार १३, जेठ २०८१ ०२:१५

डोटी। डोटीमा जिप दुर्घटना भएको छ। दुर्घटनामा परेर ६ जना घाइते भएका छन्।

शनिबार राती धनगढीबाट अछाम जाँदै गरेको से १ ज ४३२ नम्बरको जिप जिल्लाको दिपायल–सिलगढी नगरपालिका–६ कोलीनीमा दुर्घटना भएको हो।

दुर्घटनामा ६ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ। उपचारपछि सबै जना घर गइसकेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु