धनगढी उपमहानगरपालिकाद्धारा गंगा दशहराको अवसरमा सार्वजनिक बिदा

छिनोफानो   शुक्रबार ३२, जेठ २०८१ ०९:५९

धनगढी । धनगढी उपमहानगरपालिकाले गंगा दशहराको अवसरमा सार्वजनिक बिदा दिएको छ।

उपमहानगरले आफ्नो क्षेत्रभित्रका सम्पुर्ण सरकारी कार्यालयहरु, शिक्षण संस्था एबं  संघ संस्थाहरुलाई गंगा दशहराको अवसरमा सार्वजनिक बिदा दिएको हो ।

उपमहानगरपालिकाले निकालेको सूचनामा यही असार २ गते बिदा दिएको उल्लेख गरिएको छ। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु