रबि आउजीको निर्देशनमा “कालीमा पसम मायालु”बोलको लोक तथा दोहोरी गित सार्वजनिक

छिनोफानो   सोमबार ०७, साउन २०८१ ०४:०३

धनगढी । चर्चित क्यामरा म्यान एवम निर्देशक रबि आउजीको निर्देशनमा रहेको लोक दोहोरी गित कालीमा पसम मायालु बोलको लोक तथा दोहोरी गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । 
गाएक गणेश अधिकारी र सुनिता बुढा क्षेत्रीको आवाजमा रहेको उक्त लोक तथा दोहोरी गित मानभी डिजिटल नेपाल युटुब नेपाल बाट बजारमा आएको छ । 
जितेन्द्र बाबुको शब्द तथा गणेश अधिकारीको सँगीत रहेको उक्त गितमा जितेन्द्र बाबु ,चाँदनी सिह र किरण सुनार लगायतको अभिनय रहेको छ । 
चर्चित निर्देशक रबि आउजीले निर्देशन गर्नु भएको उक्त गितमा यस बन्जराले छाँयाकन गर्नु भएको छ भने राजेश कुमारले सम्पादन गर्नु भएको छ । 
https://www.youtube.com/watch?v=gy-0f4DeTTw

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु