नवनियुक्त मुख्यमन्त्री शाहले शपथ लिए

छिनोफानो   सोमबार २१, साउन २०८१ ०४:२८

धनगढीः सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले शपथ लिएका छन् । आइतबार साँझ  मुख्यमन्त्रीमा नियुक्त शाहले आज सोमबार शपथ लिएका हुन् । मुख्यमन्त्री शाहलाई प्रदेश प्रमुख नजिर मियाँले पद तथा गोपिनियताको शपथ खुवाएका हुन्।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु