एमाले पोलिटब्युरो बैठक : वार्षिक कार्ययोजनाबारे छलफल हुने

छिनोफानो   मङ्गलबार १८, भदौ २०८१ १०:४९

नेकपा (एमाले) को पोलिटब्युरो बैठकमा वार्षिक कार्ययोजनाबारे छलफल हुँदैछ ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले मङ्गलबार दिउँसो १ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा सो विषयमा छलफल हुने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “एकल मुल एजेण्डा भनेको वार्षिक कार्ययोजनाबारे छलफल गर्ने पोलिटब्युरोको बैठक हो ।” आजको बैठकमा मुख्यगरी आगामी वार्षिक योजनाबारे छलफल हुने उहाँको भनाइ छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु