मृगौला प्रत्यारोपण गरेकालाई मासिक ५ हजार रुपैयाँ दिइने

छिनोफानो   शुक्रबार २५, भदौ २०७८ ०४:३७

काठमाडौं । सरकारले बजेटसम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयकमार्फत मृगौला प्रत्यारोपण गरेका, सबै प्रकारका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात विरामीलाई औषधि उपचार खर्चबापत सरकारले मासिक ५ हजार उपलब्ध गराउने भएको छ । 

यस्तै, राजनीतिक परिवर्तनका लागि बलिदान गर्ने परिवारको लागि मासिक ३ हजार भत्ता प्रदान गर्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु