एमाले स्थायी कमिटी बैठक बस्दै

  शनिबार २६, भदौ २०७८ ०८:४८

नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्दैछ । एमाले नेता प्रदीप ज्ञवालीका अनुसार बैठकमा विधान महाधिवेशनका प्रस्तावमाथि छलफल हुनेछ । 

बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको भवनमा बिहान ९ बजेका लागि बोलाइएको छ । शुक्रबार अपराह्न ४ बजे बस्ने भनिएको बैठक संसद बैठकका कारण अन्तिम समयमा स्थगित गरिएको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु