नेपाली कांग्रेसको स्थानीय तहको अधिवेशनको कार्यतालिका परिवर्तन;

  शनिबार २६, भदौ २०७८ १०:०५

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टी स्थानीय तहको अधिवेशनको कार्यतालिका परिवर्तन गरेको छ।

केन्द्रीय निर्वाचन समितिले  बाँकी रहेका २० जिल्ला का लागि  अधिवेशनको कार्यतालिका परिवर्तन गरेको हो।
समितिका अनुसार गाउँ र वडा नगर अधिवेशन आगामी असोज ५ गते हुने भएको छ। ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु