गोदावरी नगरपालिका वडा नम्बर १० मा एमाले वडा अधिवेशन सम्पन्न

छिनोफानो   शनिबार १३, कार्तिक २०७८ १०:२१

नेकपा एमाले गोदावरी नगरपालिका वडा नम्बर १० मा वडा अधिवेशन सम्पन्न भएको छ । शुक्रबार सम्पन्न अधिवेशनमा झँंकर सिंह कोलीको नेतृत्वमा ३१ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचित भएको छ ।

अधिवेशनले  अध्यक्ष झँंकर सिंह कोली,  उपाध्यक्ष धनबहादुर टमट्टा ,सचिब  भिम जैगडी ,सह–सचिब सुन्दरलाल चौधरी र विमला कडायत सहित ३१ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।

उक्त कार्यक्रममा प्रमुख अथिति कैलाली जिल्ला कमिटी सदस्य बाजी बिक रहनु भएको थियो । निर्वाचित अध्यक्ष झँंकर सिंह कोली गत स्थानीय चुनावमा माओवादी केन्द्र बाट वडा अध्यक्ष का उमेदवार समेत रहेका थिए ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु