नेकपा एमाले बुढीगंगा नगर कमिटीको अध्यक्षमा नरेन्द्र थापा सर्वसम्मत चयन

छिनोफानो   शनिबार १३, कार्तिक २०७८ ०५:२१

नेकपा एमाले बुढीगंगा नगर कमिटीको अध्यक्षमा नरेन्द्र थापा सर्वसम्मत चयन भएका छन् ।
विहिबारबाट सुरू भएकाे एमाले बुढीगंगा नगर कमिटीको प्रथम अधिवेशनबाट अध्यक्ष नरेन्द्र थापा, उपाध्यक्ष हरिकेश नेपाली, सचिवमा हिमाल शाह सहित ५५ सदस्यीय नगर कमिटी चयन गरिएकाे छ ।
नगर कमिटी अध्यक्ष चयन भएका थापाले यस अघि तत्कालिन नेकपा हुँदा पनि बुढीगंगा नगर कमिटीको अध्यक्ष भएर काम गरेका थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु