नेकपा डोटीले एमसीसी बिरोधमा मस्यौदा पत्रहरु जलायो

  शनिबार २६, भदौ २०७८ ०५:२९

नेपाल कम्युनिष्ट पार्टी डोटीको आयोजनामा केन्द्रीय योजनाअनुसार राष्ट्रघाती एमसीसी सम्झौताको , जलाएको छ ।शुक्रबार पार्टीको पूर्वघोषित कार्यक्रमअनुसार जिल्लाको सिलगढीमा एमसीसी सम्झौताका कागजातहरु जलाउने कार्यक्रम सम्पन्न गरिएको बताइएको छ । कार्यक्रममा जिल्ला पार्टीका नेताकार्यकर्ता तथा स्थानीय जनताको सहभागिता रहेको थियो । एमसीसीका उपाध्यक्ष फातिमा सुमार एमसीसी पास गराउन नेपाल आएसँगै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी चरणबद्ध तरिकाले आन्दोलित छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु