एमसीसी खारेजको माग गर्दै धनगढीमा प्रर्दशन

छिनोफानो   शनिबार २६, भदौ २०७८ ०५:५३

धनगढी–कैलालीको धनगढीमा अमेरिकी सहायता परियोजना (एमसीसी)विरुद्ध  प्रर्दशन गरियको छ । एमसीसी खारेज अभियानको आयोजनामा एमसीसीको विरोध गर्दै खारेजीको माग गर्दै युवाहरुले मुख्य मन्त्री कार्यलय अगाढी  प्रर्दशन  गरेका हुन । 


एमसीसी चाहीदैन , देश बेच्न पाईदैन,जस्ता प्लेय कार्ड सहित युवाहरुले प्रर्दशन गरेका हुन । उनिहरुले सरकारका् तिब्र आलोचना गर्दै मुखमा कालो मास्क र कालो झण्डा समेत बोकेका थिए । हाल अमेरिकी सहायता परियोजना एमसीसीविरुद्ध देशैभर विरोध प्रर्दशन भईरहेका छन् ।


 विभिन्न संघ संगठनहरुले एमसीसीको खारेजीको माग गर्दै प्रर्दशन गरिरहेका छन ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु