सुदूर पश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट द्धारा अतवारी पर्व को शुभकामना

  आइतबार २७, भदौ २०७८ १०:४५

सुदूर पश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले थारु समुदायको   अतवारी पर्व को अवसरमा देश तथा विदेश मा रहनु भएका थारु समुदाय लगाएत सम्पुर्ण प्रदेशवासिहरुमा शुभकामना व्यक्त गर्नु भएको छ ।

शुभकामना पत्रमा उल्लेख छ , यस पर्व ले प्रदेशमा सामाजिक एवं सांस्कृतिक एकता तथा भातृत्वको सन्देश दिन सकोस् भन्ने  विश्वास का साथै कोभिड १९ को उच्च जोखिमलाई मध्यनजर गर्दै स्वास्थ सम्बन्धि मापदण्ड अपनाई अतवारी पर्व मनाउन थारु समुदाय लगाएत सम्पुर्ण प्रदेशवासिहरुमा अपिल पनि गर्नु भएको छ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु