नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज (शुक्रबार) बस्ने

छिनोफानो   शुक्रबार २६, कार्तिक २०७८ ११:३६

सत्तारुढ नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज (शुक्रबार) बस्ने भएको छ । अर्पण ब्याक्विटमा शुक्रबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ ।

आजको बैठकले शनिबार र आइतबारका लागि तय गरिएको पार्टी केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने छ । नेकपा (एकीकृत समाजवादी) ले शनिबार र आइतबारका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु