एमालेमा कम्युनिष्ट प्रबिती बाट उत्प्रेरितहरु रहेनन् : अध्यक्ष नेपाल

छिनोफानो   बिहिबार ०२, मङि्सर २०७८ ०१:१७

नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सदुरपश्चिम प्रदेशमा नेकपा एस पहिलो पार्टि भएको र आगामी दिनमा पनि पहिलो पार्टि बन्ने दाबि गरे । बिहीबार धनगढीमा प्रदेश पार्टी कार्यालयको उद्घाटन गर्दैे अध्यक्ष नेपालले यस्तो बताएका हुन । उनले यो पार्टि कार्यालय लागी केहि समय अगाढी भएको लुछाचुडी र जनावारको गलामा पोस्टर झुण्डाएको  स्मरण गराउदै सो कुराले एमालेको चरित्र लाई उजाघर गरेको बताए ।
अध्यक्ष नेपालले एमालेमा राम्रा र असल मान्छेहरु नरहेको बताउदै कम्युनिष्ट प्रबिती बाट उत्प्रेरितहरु नरहेको बताए । उनले कम्युनिष्ट प्रबिती बाट उत्प्रेरितहरु नेकपामा एकिकृत समाजबादीमा रहेको बताए । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु