मुख्यमन्त्री भट्ट द्धारा महिला दिदीवहिनीहरुलाई तिज को शुभकामना व्यक्त

  बिहिबार २४, भदौ २०७८ ०८:२४

सुदूर पश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले महिलाहरुको महान पर्व हरितालिका तिज को अवसरमा देश तथा विदेश मा रहनु भएका सम्पुर्ण महिला दिदीवहिनीहरु लाई  शुभकामना व्यक्त गर्नु भएको छ ।

शुभकामना पत्रमा उललेख छ , यस पर्व ले नेपालि समाजमा सबै खाले विभेद एवं हिंशाको अन्त्य र समता मुलक समाज निमार्णकालागी परिवर्तनकारी आन्दोलन मा महिलाहरुले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै अधिकारको सहि अभ्यासका साथथप अधिकारका लागी एक जुट भइ लागन प्रेरणा प्रदान गरोस ।

साथै मुख्यमन्त्री  भट्टले कोभिड १९ को उच्च जोखिमलाई मध्यनजर गर्दै स्वास्थ सम्बन्धि मापदण्ड अपनाई तिज पर्व मनाउन सम्पुर्ण दिदीवहिनीहरुलाई अपिल पनि गर्नु भएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु