रोहितकुमार पौडेल आबद्ध टोरन्टो ग्लोबल ट्वान्टी–२० को फाइनलमा

छिनोफानो   आइतबार २७, साउन २०८१ १२:३८

काठमाण्डौ – नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरन्टो नेसनल ग्लोबल ट्वान्टी–२० क्यानाडाको फाइनलमा प्रवेश गरेको छ । ब्राम्पटन उल्भ्सलाई पाँच विकेटले पराजित गर्दै टोरन्टो उपाधि नजिक पुगेको हो ।

यो खेलमा रोहित भने सहभागी थिएनन् । ब्राम्पटनले दिएको एक सय ४१ रनको लक्ष्य पछ्याएको टोरन्टोले १० बल बाँकी रहँदै पाँच विकेट गुमाउँदै एक सय ४३ रन बनायो । अगष्ट २४ मा हुने फाइनलमा टोरन्टोले मन्ट्रियल टाइगर्ससँग खेल्नेछ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु