एकै पटक ५८७ इन्सपेक्टरको सरुवा

छिनोफानो   मङ्गलबार १८, भदौ २०८१ ०७:२३

काठमाडौं : नेपाल प्रहरीका ५८७ प्रहरी निरीक्षक (इन्सपेक्टर) को सरुवा भएको छ।  प्रहरी प्रधान कार्यालयले यति धेरै इन्सपेक्टरहरुको सरुवा गरेको हो। 

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको निर्णयअनुसार निरीक्षकहरुको सरुवा गरिएको छ। यस्तै सोमबार नै ३ जना डीआईजीहरुको सरुवा पनि गरिएको थियो।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु