कैलालीमा आजबाट स्मार्ट लकडाउन हुने

राजन जैगडी   बुधबार २८, पुष २०७८ ०५:३३

कैलालीमा आजबाट स्मार्ट लकडाउन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले एक सुचना जारी गर्दै आाज राती १२ बजे बाटै लागुहुने गरि स्मार्ट लकडाउन को घोषणा गरेको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु