चट्याङ लागेर प्यूठानमा एक जनाको मृत्यु

छिनोफानो   बिहिबार २९, पुष २०७८ १२:२८

चट्याङ लागेर प्यूठानमा एक जनाको मृत्यु भएको छ । प्यूठान नगरपालिका-५ का स्थानीय ४६ वर्षीय गोरबहादुर कामीको मृत्यु भएको हो ।

बुधबार साँझ घरायसी सामान किन्न बजार गएको बेला चट्याङ लागेर उनको मृत्यु भएको वडा अध्यक्ष लछुमन भण्डारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु