सुनको भाउ आज एक सय रुपैयाँले बढ्यो

छिनोफानो   सोमबार ०३, माघ २०७८ ०२:५९

काठमाण्डाै - सुनको भाउ आज एक सय रुपैयाँले बढेको छ ।

तोलामा हिजो ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनकाे भाउ आज ९२ हजार ५ सय रुपैयाँमा पुगेको हो ।

यस्तै, चाँदी पनि आज तोलामा ५ रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु