प्रधानमन्त्री देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

छिनोफानो   शुक्रबार ०७, माघ २०७८ ११:२४

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । गठबन्धनको सरकार बनेपछि पहिलोपटक देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका हुन् ।

कोरोना संकट, सरकार बनेको ६ महिनाको समीक्षालगायतका विषयमा दिउँसो ३ बजे सम्बोधन गर्ने कार्यक्रम छ ।सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु