कैलालीमा श्रीमान द्धारा श्रीमतीको हत्या

छिनोफानो   आइतबार ०९, माघ २०७८ ०८:२१

कैलालीको गोदावरी नगरपालीका वडा न ९ बल्मीका एक पुरुषले आफनै श्रीमतीको हत्या गरेका छन । स्थानीय प्रशुराम रोकामगरले आफनै श्रीमती भावना रोकामगरलाई धारिलो हतिया प्रयोग गरि हत्या गरेको बताईयको छ । घरायसी बिबादका क्रमका रोकामगरले धारिलो हतियार प्रयोग गरि हत्या गरेको प्रहरीले जनायको छ । घटना स्थलमा प्रहरी पुगिसकेको भएपनि अभियुक्त रोकामग भने फरार रहेको प्रहरीले जनायको छ । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु