कैलालीमा ट्रक संग हाइस ठक्कीदा १६ जना घाईते

छिनोफानो   सोमबार १०, माघ २०७८ ०१:४०

कैलालीमा ट्रक संग हाइस ठक्कीदा १६ जना घाईते भएका छन् । जिल्लाको गोदावरी नगरपालीमा   अन्तरगतको ६ लेन सडकखण्डमा रोकियको ट्रकमा हाइस ठोक्कीदा हाइसमा सवार १६ जना घाईते भएका छन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार अत्तरियाबाट धनगढीतर्फ गइरहेको सु.प.प्र ०२ ००१ ख ११६६ नम्बरको हायस रोकिएर राखेको अवस्थामा रहेको ना ४ ख १९१५ नम्बरको ट्रकको पछाडि ठोक्किएको हो ।
घाइतेहरुको अत्तरीया स्थीत पद्मा अस्पताल प्रा ली र धनगढी स्थीत माया मेट्रो अस्पतालमा उपचार भैरहेको  छ ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु