डोटीमा एक युवती मृत अवस्थामा फेला

छिनोफानो   सोमबार १०, माघ २०७८ ०३:३१

डोटीमा एक युवती मृत अवस्थामा फेला परेकी छिन् । जिल्लाको केआईसिंह गाउपालिका -६ सलेना घर भएकी अन्दाजी १८ २० बर्षकी हरिना भाट मृत अवस्थामा फेला परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार घरबाट ८ -९ सय मिटर तल रताउने खोलामा घोप्टो अवस्थामा भाट को शव फेला परेको हो । यता आफन्तले  भने हत्याको आशङ्का गरेका छन् । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु